रुकुमगढ जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुकुम गाड जलविद्युत केन्द्र
रुकुमगढ जलविद्युत केन्द्र is located in नेपाल
रुकुमगढ जलविद्युत केन्द्र
नेपालको नक्सामा रुकुम गाड जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामरुकुम गाड जलविद्युत केन्द्र
देशनेपाल
स्थानरुकुम जिल्ला
निर्देशाङ्क२८.०°३५.०′३६.०″उ॰ ८२.०°३७.०′३०.०″पू॰ / २८.५९३३३३°N ८२.६२५०००°E / 28.593333; 82.625000निर्देशाङ्कहरू: २८.०°३५.०′३६.०″उ॰ ८२.०°३७.०′३०.०″पू॰ / २८.५९३३३३°N ८२.६२५०००°E / 28.593333; 82.625000
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतरुकुम गाड
प्रकारनदीको पानी
क्षमता५ MW


रुकुम गाड जलविद्युत केन्द्र रुकुम जिल्लामा अवस्थित रहेको, ५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले रुकुम गाडको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-१२-२८ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०८-०३-०८ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४