रेणुका शहाणे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेणुका शहाणे
२०१०मा रेणुका शहाणे
जन्म (1965-03-27) २७ मार्च १९६५ (उमेर ५९)
महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकाल१९९० - हाल सम्म
जीवनसाथीआशुतोष राणा

रेणुका शहाणे (२७ मार्च १९६५मा जन्म) एक भारतीय अभिनेत्री हुन्। उनी बलिउड चलचित्र उद्योग र भारतीय टेलिभिजनमा काम गर्ने गर्छिन्।

निजी जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

रेणुका शहाणेको जन्म महाराष्ट्रमा भएको थियो। उनीले आशुतोष राणाको साथमा विवाह गरिन्, उ पनि बलिउडको एक अभिनेता हुन्। उनको दुई पुत्र छन्, शौर्यमन र सत्येन्द्र।

करियर[सम्पादन गर्नुहोस्]

शहाणेले अपने करियरको सुरुवात मराठी फिल्म उद्योगबाट गरिन् र उनीले धेरै मराठी चलचित्रमा अभिनय गरिन्। उनीले १९९१मा एक लोकप्रिय टिभी धारावाहिक सुरभिमा काम गरिन्। उनी यस धारावाहिकमा भारतको विभिन्न भागको संस्कृति र कलाको प्रदर्शन गर्ने गरिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]