रेन्मिन्बी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेन्मिन्बी
रेन्मिन्बी बैङ्क नोटहरू
आइएसओ ४२१७
कोडCNY
मूल्यवर्ग
उप एकाई
 ​1१०jiǎo ()
 ​1१००fēn ()
बहुवचनयस मुद्राको भाषा(हरू) मा रूपात्मक बहुवचन भेद छैन।
चिह्न¥
उपनामkuài ()
jiǎo ()máo ()
बैङ्क नोटहरू
 प्रचलित¥५, ¥१०, ¥२०, ¥५०, ¥१००
 अप्रचलित¥०.१ ¥०.५ ¥१
सिक्काहरू
 प्रचलित¥०.१, ¥०.५, ¥१
जनसाङ्ख्यिकी
जारी मिति१९४८; ७६ वर्ष अघि (१९४८)
विस्थापितजारी मुद्रा (युवान)
राष्ट्र(हरू) चीन (मुख्यभूमि चीन)
वा राज्य वा राज्य
जारीकर्ता
केन्द्रीय बैङ्कचीनको केन्द्रीय बैङ्क
 वेबसाइटwww.pbc.gov.cn
मुद्रकचीन बैङ्क नोट मुद्रण तथा टकसारी निगम
 वेबसाइटwww.cbpm.cn
टकसालचीन बैङ्क नोट मुद्रण तथा टकसारी निगम
 वेबसाइटwww.cbpm.cn
मूल्याङ्कन
मुद्रास्फीति२.५% (सन् २०१७)
 स्रोत[१] [२]
 विधिउपभोक्त मूल्य सूचकाङ्क
सँग जोडिएकोआंशिक
रेन्मिन्बी
सरलीकृत (माथि) र परम्परागत (तल) अक्षरहरूमा "रेन्मिन्बी"
सरलीकृत चिनियाँ 人民币
परम्परागत चिनियाँ 人民幣
अनुवादित अर्थ "जनताको मुद्रा"
युवान
सरलीकृत चिनियाँ 圆 (वा 元)
परम्परागत चिनियाँ 圓 (वा 元)
शाब्दिक अर्थ "वृत्त" (उदाहरणका लागि सिक्का)

रेन्मिन्बी (चिनियाँ: 人民币) (प्रतीक ¥) जनवादी गणतन्त्र चीनको आधिकारिक मुद्रा हो। यो अप्रिल २०२२ सम्ममा विश्वको पाँचौँ सबैभन्दा धेरै कारोबार हुने मुद्रा हो।[३]

युवान (चिनियाँ: 元 वा सरलीकृत चिनियाँ: 圆; परम्परागत चिनियाँ: 圓; फिनयिन: yuán), रेन्मिन्बीको आधारभूत एकाइ हो, तर यो शब्द विशेष गरि अन्तर्राष्ट्रिय सन्दर्भहरूमा सामान्यतया चिनियाँ मुद्रालाई सन्दर्भित गर्न पनि प्रयोग गरिन्छ। एक युवान १० जिआओमा विभाजित छ (चिनियाँ: 角; फिनयिन: jiǎo), र जियाओलाई थप १० फेन (चिनियाँ: 分; पिनयिन: fēn) मा विभाजित गरिएको छ। रेन्मिन्बी चीनको मौद्रिक प्राधिकरण चीनको जन बैङ्कले जारी गर्दछ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CNY – Chinese Yuan Renminbi rates, news, and tools | Xe", मूलबाट १६ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुलाई २०१६ 
  2. "Myanmar's free-wheeling Wa state", १७ नोभेम्बर २०१६, मूलबाट १ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अक्टोबर २०२२ 
  3. "Triennial Central Bank Survey Foreign exchange turnover in April 2022", Bank for International Settlements, २७ अक्टोबर २०२२, पृ: ५, मूलबाट २७ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अक्टोबर २०२२ 
  4. Article 2, "The People's Bank of China Law of the People's Republic of China", २७ डिसेम्बर २००३, मूलबाट २० मार्च २००७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २० मार्च २००७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]