रोहन ढकाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोहन ढकाल
रोहन ढकाल
जन्मतिर्थ राज ढकाल
(1983-01-04) ४ जनवरी १९८३ (उमेर ४१)
काटासे, कैलाली जिल्ला
वासस्थानन्यु योर्क, संयुक्त राज्य अमेरिका
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेता , निर्देशक, निर्माता
कार्यकाल२००३ -हालसम्म
जीवनसाथी
निशान शाहि
(
वि २००९)
सन्तानरोयल ढकाल

रोहन ढकाल नेपाली जगतका नायक हुन् ।[१] उनी नेपाल को सुदुर-पश्चिमका निकै चर्चित् अभिनेता हुन् ।[२] उनको जन्म बि,स, २०३८ साल पौस महिना २३ गते बिहिबारका दिन कैलाली जिल्लाको पथरिया गा,बि,स,को कटासे भन्ने ठाउमा जन्मेका थिए । उनी पिता बिश्नु भक्त शर्मा ढकाल र आमा देभकी ढकालका जेठा छोरा हुन् ।

उनको नेपली चलचित्र जगतमा २०६० साल देखा परेका थिए । उनले दर्जनौ चलचित्रमा आभिनय गरिसकेका छन् जसम अग्निपुत्र, आकाश गङ्गा, अन्नदाता रहेका छन् । उनको आफ्नै होम प्रोडक्सन् रहेको छ जसबाट उनले ४ चलचित्र बनाइसकेका छन् । उनको होम् प्रोड्क्सन्को नाम रोहन् फिल्म्स् प्रोडक्सन हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "रोहन ढकाल (अभिनेता)", फिल्मी क्लब, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१६ 
  2. Nepal, Reel, "रोहन ढकाल", रिल नेपाल, अन्तिम पहुँच २ नोभेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण ४ नोभेम्बर २०१६ मिति