लाहोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाहोर
لہور
لاہور
महानगरीय क्षेत्र
माथीबाट घडीको दिशा तर्फ: लाहोर किल्ला, शालिमार बगैंचा, लाहोर सङ्ग्रहालय, बादशाही मस्जित, क्वाएद ए अजाम पुस्तकालय, मीनार-ए-पाकिस्तान.
लाहोर is located in पाकिस्तान
लाहोर
लाहोर
पाकिस्तानको नक्शामा लाहोर अवस्थिति
निर्देशाङ्क: ३१°३२′५९″उ॰ ७४°२०′३७″पू॰ / ३१.५४९७२°N ७४.३४३६१°E / 31.54972; 74.34361निर्देशाङ्कहरू: ३१°३२′५९″उ॰ ७४°२०′३७″पू॰ / ३१.५४९७२°N ७४.३४३६१°E / 31.54972; 74.34361
देशपाकिस्तान पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
जिल्लालाहोर जिल्ला
महानगरीय सङ्घ२०१३
नामकरणलव
अञ्चल१०
सरकार
 • मेयरमुबशार जावेद
 • उप मेयरअञ्चलका मेयर
क्षेत्रफल
 • जम्मा१,७७२ किमी (६८४ वर्ग माइल)
उन्नतांश
२१७ मिटर (७१२ फिट)
जनसङ्ख्या
 (२०१७ गनगणना - प्रदेश)[२]
 • जम्मा११,१२६,२८५
 • घनत्व६३००/किमी (१६०००/वर्ग माइल)
वासिन्दालाहोरी
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
हुलाक कोड
५४०००
सम्पर्क कोड०४२[३]
कुल ग्राहस्थ उत्पादन$४० बिलियन (२००८)[४]

लाहोर (/ləˈhɔːr/; उर्दु: لاہور) पाकिस्तानको पञ्जाब प्रदेशको राजधानी शहर हो र देशकै कराची पछिको सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर हो । यो शहर पञ्जाब प्रदेशको उत्तर-पुर्वी क्षेत्रमा अवस्थित छ । सन् २०१७ का अनुसार लाहोर शहर पाकिस्तानकै सबैभन्दा बढी धनरासी भएको शहर हो जसको कुल अर्थ १२७ अर्ब डलर रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पञ्जाब पोर्टल", पञ्जाब सरकार, मूलबाट २५ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुलाई २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "पाकिस्तानका मुख्य शहरहरूको जनसङ्ख्या – २०१७ पिडिएफ", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३०, २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति
  3. "राष्ट्रिय सम्पर्क कोड", पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड, अन्तिम पहुँच २८ अगस्ट २०१४ 
  4. "वेव्याक मेसिन", ३१ मे २०१३, मूलबाट ३१ मे २०१३-मा सङ्ग्रहित।  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)

बहिरी कडी[सम्पादन गर्नुहोस्]