लुई पास्चर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लोइस पास्चरबाट अनुप्रेषित)
लुई पास्चर

जन्म(१८२२-१२-२७)२७ डिसेम्बर १८२२
डोल, फ्रान्स
मृत्यु२८ सेप्टेम्बर १८९५(1895-09-28) (उमेर ७२)
Marnes-la-Coquette, फ्रान्स
शिक्षा
चिनारीको कारणGerm theory of disease
Rabies vaccine
Cholera vaccine[१]
Anthrax vaccines
Pasteurization
जीवनसाथी
(
वि १८४९)
सन्तान5
पुरस्कार
वैज्ञानिक करियर
क्षेत्र
शिक्षा
उल्लेखनीय विद्यार्थीहरूCharles Friedel[४]
हस्ताक्षर

लुई पास्चर (जन्म २७ डिसेम्बर १८२२ - मृत्यु २८ सेप्टेम्बर १८९५) मा भएको हो। उनको जन्म फ्रांसको डोल जुरा भन्ने ठाउँमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ (chemist) हुन्| रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनीद्वारा गरिएका खोजहरूले शिशु जरो(puerperal fever)कोको कारण हुने मृत्युदरमा कमी आयो साथै रेबिज् (कुकुर स्याल आदि जानवरको बौलाउने बिमार) रोकथामको सर्वप्रथम टीका (Vaccine) उनले बनाए| उनका प्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुरयाए| उनलाई जीवाणु तत्त्वका तीन संस्थापक मध्येमा गणना गरिन्छ, जस मध्ये अरु दुइजना हुन्- फर्डिनान्ड् चो-न र रोबर्ट कोच| पास्चरले रसायन विज्ञानको क्षेत्रमा पनि धेरै खोजहरू गरे, जसमा विषमताक्रिष्टलको आणविक आधारको खोज उल्लेखनीय छन्|

(पास्चरले क्रिस्टलमा गरेको प्रयोग)

शिक्षा र प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

लुइस पाश्चरको जन्म २७ डिसेम्बर १८२२ मा डोल, जुरा, फ्रान्समा एक गरिब ट्यानरको क्याथोलिक परिवारमा भएको थियो। [[१]] उहाँ जीन-जोसेफ पाश्चर र जीन-एटिनेट रोकीको तेस्रो सन्तान हुनुहुन्थ्यो। पाश्चर १८३१ मा प्राथमिक विद्यालयमा प्रवेश गरे। [[२]]

उहाँ आफ्नो प्रारम्भिक वर्षहरूमा एक औसत विद्यार्थी हुनुहुन्थ्यो, र विशेष गरी शैक्षिक थिएन, किनभने उहाँको रुचि माछा मार्ने र स्केचिंग थियो। उनले आफ्ना आमाबाबु, साथीहरू र छिमेकीहरूको धेरै पेस्टल र चित्रहरू कोरेका थिए।

कार्य[सम्पादन गर्नुहोस्]

रोगाणुक सिद्धान्त[सम्पादन गर्नुहोस्]

इम्युनोलोजी तथा टीकाकरण[सम्पादन गर्नुहोस्]

पास्चर डि-लिलि संस्थान
(Institut Pasteur de Lille)
  1. "History of the Cholera Vaccine | Passport Health", www.passporthealthusa.com, मूलबाट २१ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २०२० 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named formemrs
  3. "II. Abdülhamid'in Fransız kimyagere yaptığı yardım ortaya çıktı", CNN Türk, मूलबाट २६ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ डिसेम्बर २०१६ 
  4. Asimov, Asimov's Biographical Encyclopedia of Science and Technology 2nd Revised edition