लोइस पास्चर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लोइस पास्चर(Louis Pasteur)
Louis Pasteur.jpg
फ्रेंच जीवाणु तत्त्ववेत्तारसायनज्ञ
जन्म: सन् २७ डिसेम्बर १८२२
डोल जुरा, फ्रांस
मृत्यु: सन् २८ सेप्टेम्बर १८९५
मार्नेस्-ला-ककुइट्, हट्स्-डी-साइन्, फ्रांस
कार्यक्षेत्र: वैज्ञानिक अनुसन्धान
राष्ट्रियता: Flag of France.svg फ्रांस
भाषा: फ्रेंच

लोइस पास्चर(Louis Pasteur)को जन्म २७ डिसेम्बर १८२२ र मृत्यु २८ सेप्टेम्बर १८९५मा भएको हो| उनको जन्म फ्रांसको डोल जुरा भन्ने ठाउँमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ (chemist) हुन्| रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनीद्वारा गरिएका खोजहरूले शिशु जरो(puerperal fever)कोको कारण हुने मृत्युदरमा कमी आयो साथै रेबिज् (कुकुर स्याल आदि जानवरको बौलाउने बिमार) रोकथामको सर्वप्रथम टीका (Vaccine) उनले बनाए| उनका प्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुरयाए| उनलाई जीवाणु तत्त्वका तीन संस्थापक मध्येमा गणना गरिन्छ, जस मध्ये अरु दुइजना हुन्- फर्डिनान्ड् चो-न र रोबर्ट कोच| पास्चरले रसायन विज्ञानको क्षेत्रमा पनि धेरै खोजहरू गरे, जसमा विषमताक्रिष्टलको आणविक आधारको खोज उल्लेखनीय छन्|

(पास्चरले क्रिस्टलमा गरेको प्रयोग)

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

कार्य[सम्पादन गर्ने]

सन् १८८५ लोइस पास्चर आफ्नो प्रयोगशालामा, चित्रः अल्बर्ट एडरफिल्ट

रोगाणुका सिद्धान्त[सम्पादन गर्ने]

इम्युनोलोजी तथा टीकाकरण[सम्पादन गर्ने]

पास्चर डि-लिलि संस्थान
(Institut Pasteur de Lille)