वर्तमानकाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चलिरहेको समयमा घटेका वा घट्दै गरेका विभिन्न घटनाहरूबारे बोध गराउने काललाई वर्तमानकाल भनिन्छ।जस्तै: म भात खान्छु।,उसले मलाई उपहार दिएकि छे।,रितु फेवाताल हेर्न जाँदैछिन,आदि । वर्तमानकालका तीनवटा पक्षहरू हुन्छन। 1.सामान्य वर्तमान 2.अपूर्ण वर्तमान 3.पूर्ण वर्तमान