वार्तालाप:ईस्लाम

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Nabi baks (कुरा गर्ने) ००:४६, २८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))मैले आफ्नो पेज इस्लाम धर्मको सही परिच्ए बनाउनु भन्दा पहिले ईस्लाम धर्मा नमक पेज देखेको पनि हो पढ्एको पनि हो जस्मा चाहिदो मात्रमा जन्कारी दिइएको रहेन छ अनि मैले आफ्नै औटा पृश्ठ बनाउने निर्णए लेको हो जस्मा इस्लाम धर्मा मार्फत लामो जानकारी लेख्ने पलान म छु सो मैले शुरु गरिसके पछी समायोजन गर्ने सल्ल्लाह सही लागेन घन्एबद --Nabi baks (कुरा गर्ने) ००:४६, २८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

@Nabi baks:... तपाईले यो लेख बनाउनु भन्दा पूर्व नै अर्को इस्लाम धर्म नामक पृष्ठ निर्माण भइसकेको हुँदा तपाई त्यस लेखलाई सुधार गर्न सक्नुहुन्छ । अनि समायोजन ट्यागलाई नमेट्नुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:३८, २८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))