वार्तालाप:उखान-टुक्का
Untitled[सम्पादन गर्नुहोस्]
मैले यो पृष्ठको स्वरूपलाई तलिककोरूपमा बदलिदिएको छु / यदि तपाईंलाई यो मनपरेको छैन भने अवश्यपनि भन्नुहोला ! --सरोज कुमार ढकाल ००:५२, ८ फेब्रुअरी २०१० (UTC)
clean up हटाइयो[सम्पादन गर्नुहोस्]
यस पृष्ठलाई तालिकामा पूर्णता दिइसके पछि मैले {{cleanup}} हटाइदिएको छु । सुझाव दिनुहोला । --सरोज कुमार ढकाल ००:४४, १० फेब्रुअरी २०१० (UTC)