वार्तालाप:धार्मिक पुस्तकहरूमा आयुर्वेद

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेखलाइ 'आयुर्वेद' पेजसंग गाभने कुरामा मेरो असमर्थता छैन। तर, गाभेर 'आयुर्वेद' लेख धेरै लामो हुने त हैन? किनभने, यो लेख स्वयमा पूर्ण भने छैन। कौटिल्य अर्थशास्त्रमा आयुर्वेद, जैन दर्शनका पुस्तकमा आयुर्वेद, बौद्ध धर्मका पुस्तकहरुमा आयुर्वेद जस्ता कुराहरु पनि उचित सन्दर्भ सामग्रीका अभावमा हाल्न सकीएको छैन। :) Editswikifornepali (कुरा गर्ने) १४:०७, १० जनवरी २०१५ (युटिसी(UTC))

  • यो लेख एक विशेष लेख नभई आयुर्वेदको एक अंश जस्तो छ । यसैले कुनै एक लेखलाई विभिन्न लेखहरूमा छुट्याएर साना र अपूर्ण लेखहरू बनाउनु भन्दा एउटा लेखलाई पूर्ण बनाउनु उपयुक्त होला । - निर्मल दुलाल (कुरा गर्नुहोस) १३:५८, ११ जनवरी २०१५ (युटिसी(UTC))

लेख 'आयुर्वेद' को अंश नै हो। उद्धेश्य लेखहरुलाइ अपूर्ण बनाउने भने कदापी हैन। यदी त्यसो गरेको झैँ देखिए माफी पाऊ, आगामी दिनहरुमा सुधार्ने छु। 'आयुर्वेद' लेखमै यसलाई गाभ्दा राम्रो हुन्छ भने त्यसमा मेरो कुनै आपत्त्ती हुने छैन। मिलाएर गरीदिनुहुन निवेदन गर्दछु। Editswikifornepali (कुरा गर्ने) १६:१७, ११ जनवरी २०१५ (युटिसी(UTC))