वार्तालाप:नाइकी (कम्पनी)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म बसेको ठाउमा "नाइक" होइन "नाइकि" भन्छन्,खास "नाइकि" पो हो कि? (-बिकास १४:३९, १८ अप्रिल २०११ (UTC))

  • बिकासजी, सुझाबको लागि धन्याबाद यो अंग्रेजी शब्दहरूको उच्चारणमा धेरै समस्याहरू नै रहेका छन्, नाइक वा नाइकि भन्ने सम्बन्धमा म अलि बुझेर सच्याउने छु । - Nirmal Dulal ०५:०३, १९ अप्रिल २०११ (UTC)
  • अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला अनुसार यसको शीर्षक, नाइक, नाइके, नाइकी वा नायकीमा के हुन्छ? /ˈnaɪkiː/ यस्तो छ उच्चारण सहयोगपर्वत सुबेदी (कुरा गर्ने) १७:५३, ४ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]