वार्तालाप:बेजिंग

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो पृष्ठलाई बेइजिङ संग समायोजन गर्न ठिक हुन्न । यसको उच्चारण गलत छ बेइजिङको उच्चारण/beɪˈdʒɪŋ/ हुन्छ । अत: यसलाई मेटाउनु उपयुक्त होला । Nirmal Dulal (कुरा गर्ने) १३:१६, ९ मार्च २०१४ (युटिसी(UTC))