वार्तालाप:मधुसूदन पाण्डेय

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

This biography of an individual person is ambiguous. Mr Madusudhan doesnot seem to be a major character from either history/ geography or anything.
Wikipedia is not simply a collection of Lecturers and Campus chiefs।

यो लेखले विकीपीडीयाको न्युनतम मापदण्ड पुरा गरेको देखिदैन । यस अत: यसलाइ मेट्नुपर्ने लेखहरुको सूचीमा राखिनेछ । मेट्नुभन्दा पहिले हाललाइ यस लेखको मापदण्डहरु पुरा गर्न केहि समय दिइन्छ ।
लेखमा सुधार भएमा यो सुचना हटाइनेछ, नभए यो लेख सदाका लागि मेटिनेछ ।

वार्तालाप लेख मेट्नहोस

मेरो विचारमा यो लेखलाई मेट्नु भन्दा बचाउनु नै आवश्यक देखिन्छ। किन भनें यो एक इतिहासकारको जिवनी भएको मानिन्छ। बरु यसमा केही सामाग्रीहरु थपेर लेखलाई सान्धर्विक बनाएर राख्न आवश्यक देखिन्छ। --आर॰पी॰जोशी॰कुरा गर्नुहोस् ०४:१२, २७ मे २०१० (UTC)