यो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।नेपालविकिपिडिया:विकिपरियोजना नेपालढाँचा:विकिपरियोजना नेपालविकिपरियोजना नेपालका लेखहरू
यो लेखले अहिलेसम्म महत्व मूल्याङ्कन प्राप्त गरेको छैन।
विवादास्पद कुराहरु नलेखेर मात्र सही जानकारी दिनु पर्ने हो। यसको अभाव यस पृष्ठमा देखा पर्यो। कुनै कुरा विवादित वा कुनै अर्को जात -जाति वा राजनैतिक विचारधारा सम्वन्धित कुरा हाल्नका साथै उचित स्रोत जस्तै वेव साइट्, पुस्तकको विवरण दिनु आवश्यक हुन्छ। जताभावी आफुले सुनेको भरमा मात्र अनि पूर्वाग्रह प्रेरित कुरा नहाल्ने अनुरोध गर्दछु।-भवानी गौतम (वार्ता) ११:१६, ६ अप्रिल २०१२ (युटिसी(UTC))