विजय सुर्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विजय सुर्या
Vijay Suriya
जन्मविजय सुर्या
७ सेप्टेम्बर १९९०
बेङ्गलोर, कर्नाटक, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेता, मोडल
कार्यकाल२०११–वर्तमान

विजय सुर्या (जन्म ७ सेप्टेम्बर १९९०, बेङ्गलोर, भारत) एक कन्नड अभिनेता हुन् जो टेलिभिजन र चलचित्रमा अभिनय गर्ने गर्छन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]