"विकिपिडिया:चौतारी (प्राविधिक)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १३०: पङ्क्ति १३०:
* बुँदा (२) मा मेरो सहमति रहेको छ। तर यदि '''वर्ष''' लेखको सामग्री भिन्न रहेको अवस्थामा दुइटै लेखलाई गाँभ्नु उचित होला। त्यस्तै '''वर्ष''' लेखले '''वि.सं.''' लाई जनाएको अवस्थामा '''वर्ष''' लेखलाई ''वि.सं. वर्ष'' मा सार्दा उचित होला कि।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १५:३४, ४ जुलाई २०१८ (युटिसी(UTC))
* बुँदा (२) मा मेरो सहमति रहेको छ। तर यदि '''वर्ष''' लेखको सामग्री भिन्न रहेको अवस्थामा दुइटै लेखलाई गाँभ्नु उचित होला। त्यस्तै '''वर्ष''' लेखले '''वि.सं.''' लाई जनाएको अवस्थामा '''वर्ष''' लेखलाई ''वि.सं. वर्ष'' मा सार्दा उचित होला कि।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १५:३४, ४ जुलाई २०१८ (युटिसी(UTC))
* बुँदा (२) मा मेरो पनि सहमति रहेको छ । — [[User:Tulsi Bhagat|<font color="#3333ff"><font face="Cursive">'''तुल्सी भगत'''</font></font>]] <small>([[User_talk:Tulsi Bhagat|<font color="#3333ff"><font face="Cursive">वार्तालाप</font></font>]])</small> ०७:५५, ५ जुलाई २०१८ (युटिसी(UTC))
* बुँदा (२) मा मेरो पनि सहमति रहेको छ । — [[User:Tulsi Bhagat|<font color="#3333ff"><font face="Cursive">'''तुल्सी भगत'''</font></font>]] <small>([[User_talk:Tulsi Bhagat|<font color="#3333ff"><font face="Cursive">वार्तालाप</font></font>]])</small> ०७:५५, ५ जुलाई २०१८ (युटिसी(UTC))
** '''वर्ष''' लेखहरू मात्र होइन '''ई.पू.''' लेखहरू जुन कि [[:श्रेणी:वर्ष]]मा रहेको छ त्यो अधिकतम लेखहरू मेट्ने खालको रहेछन् तसर्थ [[:श्रेणी:वर्ष|वर्ष श्रेणी]]को लेखहरूलाई मेटाउन् मेरो सहमति छ । — [[User:Tulsi Bhagat|<font color="#3333ff"><font face="Cursive">'''तुल्सी भगत'''</font></font>]] <small>([[User_talk:Tulsi Bhagat|<font color="#3333ff"><font face="Cursive">वार्तालाप</font></font>]])</small> ०७:१३, ७ जुलाई २०१८ (युटिसी(UTC))
* यदि बर्षका लेखहरू खाली भएको अवस्थामा बुँदा (२) अनुसार गर्ने तथा लेखमा सामग्री भएको अवस्थामा आवश्यकता हेरेर बुँदा (१) वा (४) अनुसार गर्ने सल्लाह । किनभने त्यो लेखमा कसैको मेहेनत हुन सक्छ भन्ने कुरा पनि बिर्सनु भएन । - [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १६:२२, ६ जुलाई २०१८ (युटिसी(UTC))
* यदि बर्षका लेखहरू खाली भएको अवस्थामा बुँदा (२) अनुसार गर्ने तथा लेखमा सामग्री भएको अवस्थामा आवश्यकता हेरेर बुँदा (१) वा (४) अनुसार गर्ने सल्लाह । किनभने त्यो लेखमा कसैको मेहेनत हुन सक्छ भन्ने कुरा पनि बिर्सनु भएन । - [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १६:२२, ६ जुलाई २०१८ (युटिसी(UTC))
* बुँदा (२) मा मेरो पनि सहमति छ तर वर्षका लेखहरूमा उल्लेखनीय जानकारी छ भने या उल्लेखनीय जानकारी राखेर पछि बनाइन्छ भने सार्नु उचित होला।-[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|<font color="#66FF00">'' ever''</font>]]</small></sup>''' १६:४८, ६ जुलाई २०१८ (युटिसी(UTC))
* बुँदा (२) मा मेरो पनि सहमति छ तर वर्षका लेखहरूमा उल्लेखनीय जानकारी छ भने या उल्लेखनीय जानकारी राखेर पछि बनाइन्छ भने सार्नु उचित होला।-[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|<font color="#66FF00">'' ever''</font>]]</small></sup>''' १६:४८, ६ जुलाई २०१८ (युटिसी(UTC))

१२:५८, ७ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , ,



Improvements coming soon on Watchlists

Hello

Sorry to use English. कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्! धन्यवाद।

In short: starting on June 18, New Filters for Edit Review (now in Beta) will become standard on Watchlists. They provide an array of new tools and an improved interface. If you prefer the current page you will be able to opt out. Learn more about the New Filters.

What is this feature again?

This feature is used by default on Special:RecentChanges, Special:RecentChangesLinked and as a Beta feature on Special:Watchlist.

Based on a new design, that feature adds new functions to those pages, to ease vandalism tracking and support of newcomers:

  • Filtering - filter recent changes with easy-to-use and powerful filters combinations, including filtering by namespace or tagged edits.
  • Highlighting - add a colored background to the different changes you are monitoring. It helps quick identification of changes that matter to you.
  • Bookmarking to keep your favorite configurations of filters ready to be used.
  • Quality and Intent Filters - those filters use ORES predictions. They identify real vandalism or good faith intent contributions that need help. They are not available on all wikis.

You can know more about this project by visiting the quick tour help page.

About the release on Watchlists

Over 70,000 people have activated the New Filters beta, which has been in testing on Watchlist for more than eight months. We feel confident that the features are stable and effective, but if you have thoughts about these tools or the beta graduation, please let us know on the project talk page. In particular, tell us if you know of a special incompatibility or other issue that makes the New Filters problematic on your wiki. We’ll examine the blocker and may delay release on your wiki until the issue can be addressed.

The deployment will start on June 18 or on June 25, depending on the wiki (check the list). After the deployment, you will also be able to opt-out this change directly from the Watchlist page and also in your preferences.

How to be ready?

Please share this announcement!

If you use local Gadgets that change things on your Watchlist pages, or have a customized scripts or CSS, be ready. You may have to make some changes to your configuration. Despite the fact that we have tried to take most cases into consideration, some configurations may break. The Beta phase is a great opportunity to have a look at local scripts and gadgets: some of them may be replaced by native features from the Beta feature.

Please share your questions and comments on the feedback page.

On behalf of the Collaboration team, Trizek (WMF) १३:१४, ७ जुन २०१८ (युटिसी(UTC))

Update on page issues on mobile web

CKoerner (WMF) (talk) २०:५८, १२ जुन २०१८ (युटिसी(UTC))

सम्भावित अनुलिपि पृष्ठहरू (२)

नेपाली विकिपिडियामा वर्षहरूसँग सम्बन्धित पृष्ठहरूमध्येबाट एक किसिमको लेखमा सन् —(सन् १३८४) रहेको र एक किसिमको लेखमा सोझै वर्ष— (१३८४) रहेको छ । यस्तै प्रकारका लगभग ४४८ वटा लेखहरू यस विकीमा रहेको भन्दै मलाई एक जना विकिडेटाका प्रबन्धकले जानकारी गराएका थिए । दुवै पृष्ठहरू विकिडेटासँग जोडिएकै कारण वहाँको ध्यानाकर्षण भएको मेरो बुझाई रहेको छ । अब यस पृष्ठहरूलाई निम्नलिखित बुँदाहरूमध्येबाट वा अन्य सदस्यद्वारा दिइएको उपयुक्त सल्लाह बमोजिम सामुदायिक सहमतिअनुसार एउटा बुँदा अन्तर्गत निर्णय गर्न सकिन्छ ।

  1. वर्ष लेखहरूलाई सन् मा पछाडी अनुप्रेषण नछाडी सोझै सार्ने
  2. वर्ष लेखहरूलाई मेट्ने
  3. सन् लेखहरूलाई मेट्ने
  4. वर्ष लेखहरूलाई विसं मा पछाडी अनुप्रेषण नछाडी सोझै सार्ने

धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०२, २ जुलाई २०१८ (युटिसी(UTC))

सामुदायिक टिप्पणी

  • बुँदा (२) मा मेरो सहमति रहेको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०२, २ जुलाई २०१८ (युटिसी(UTC))
  • बुँदा (२) मा मेरो सहमति !-Janak Bhatta (कुरा गर्ने) ०३:१०, ३ जुलाई २०१८ (युटिसी(UTC))
  • बुँदा (२) मा मेरो पनि सहमति रहेको छ ।--DULAL (मसँग कुरा गर्नुहोस्) १४:२७, ४ जुलाई २०१८ (युटिसी(UTC))
  • बुँदा (२) मा मेरो सहमति रहेको छ। तर यदि वर्ष लेखको सामग्री भिन्न रहेको अवस्थामा दुइटै लेखलाई गाँभ्नु उचित होला। त्यस्तै वर्ष लेखले वि.सं. लाई जनाएको अवस्थामा वर्ष लेखलाई वि.सं. वर्ष मा सार्दा उचित होला कि।--Nirajan pant (कुरा गर्ने) १५:३४, ४ जुलाई २०१८ (युटिसी(UTC))
  • बुँदा (२) मा मेरो पनि सहमति रहेको छ । — तुल्सी भगत (वार्तालाप) ०७:५५, ५ जुलाई २०१८ (युटिसी(UTC))
  • यदि बर्षका लेखहरू खाली भएको अवस्थामा बुँदा (२) अनुसार गर्ने तथा लेखमा सामग्री भएको अवस्थामा आवश्यकता हेरेर बुँदा (१) वा (४) अनुसार गर्ने सल्लाह । किनभने त्यो लेखमा कसैको मेहेनत हुन सक्छ भन्ने कुरा पनि बिर्सनु भएन । - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:२२, ६ जुलाई २०१८ (युटिसी(UTC))
  • बुँदा (२) मा मेरो पनि सहमति छ तर वर्षका लेखहरूमा उल्लेखनीय जानकारी छ भने या उल्लेखनीय जानकारी राखेर पछि बनाइन्छ भने सार्नु उचित होला।-BRP ever १६:४८, ६ जुलाई २०१८ (युटिसी(UTC))

क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा

मूलत: विकिमिडिया कमन्समा चित्र तथा उपश्रेणीहरू व्यवस्थापन गर्नका लागि क्याट-अ-लट टुलको प्रयोग गर्ने गरिएको छ । यस टुलको प्रयोगले एकै पटक लेखहरूको श्रेणीहरू हटाउन अथवा जोड्न सकिने भएकोले सो सम्पादनलाई स्वचालित मान्न सकिन्छ अत: यसै कारणले गर्दा यसलाई अङ्ग्रेजी विकिपिडिया समेतमा पनि प्रयोग गरिएको छैन । यस विकिपिडियामा प्रयोगकर्ताद्वारा कुनै लेखको श्रेणीहरू हटाउन अथवा जोड्नका लागि हटक्याट टुल पहिले देखि नै रहेको अवगत गराउन चाहन्छु । तसर्थ यस विकिपिडियाबाट क्याट-अ-लट टुल, प्रयोगकर्ता स्क्रिप्टबाट समेत असक्षम बनाउन समुदाय समक्ष यो प्रस्ताव राखेको छु । धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:३८, ३ जुलाई २०१८ (युटिसी(UTC))

समर्थन

विरोध

  • विरोध विरोध क्याट-अ-लट टुल को यस विकिलाई आवस्यकता छ।
    • अङ्ग्रेजी विकिपिडियामा धेरै बोटहरू भएकाले यो स्क्रिप्टको आवश्यकता नपरेको हो तर नेपाली विकिपिडियामा धेरै बोटहरू छैनन्।
    • नेपाली विकिपिडियामा पनि उपश्रेणीहरू अव्यवस्थित भएकाले यो स्क्रिप्टको आवस्यकता छ।
    • यो स्क्रिप्टले समस्या हुन्छ भने flood flag को प्रयोग गर्दा हुन्छ, यो यस विकिमा सुचारु छैन भने सुचारु गर्दा उचित होला,
    • हटक्याट टुल एकदमै ढिलो छ र यसबाट क्याट-अ-लट टुल जस्तो काम हुदैन।
    • "प्रयोगकर्ता स्क्रिप्टबाट समेत असक्षम बनाउन" र प्रयोगकर्ता स्क्रिप्टमा प्रयोगकर्ताले आफ्नु सहजताको लागि कुनै स्क्रिप्ट राख्छ त त्यो स्क्रिप्टमा किन रोक लगाउने?-BRP ever ०५:४७, ३ जुलाई २०१८ (युटिसी(UTC))

सामुदायिक टिप्पणी

नमस्ते @Krish Dulal: ज्यू, टुलको (ग्याजेट स्क्रिप्ट) प्रयोगले समस्या भन्दा पनि यस टुलको प्रयोगद्वारा गरिने सम्पादन स्वाचालित भएकोले यसलाई असक्षम बनाउन प्रस्ताव गरिएको छ । चित्रहरूलाई श्रेणी/उपश्रेणीहरूमा व्यवस्थापन गर्नका लागि विकिमिडिया कमन्समा यस स्क्रिप्टको विकास गरिएको हो । कुनै पनि प्रयोगकर्ताले यस टुलको प्रयोग गरेर एकैपटकमा यस विकिपिडियामा रहेको कुनै श्रेणीहरू भित्र रहेका लेखहरूबाट श्रेणीहरू हटाउन सक्छन् भने सो लेखहरूमा श्रेणी जोड्न सक्छन् । स्वचालित भएकै कारण यसलाई अङ्ग्रेजी विकिपिडियामा समेत प्रयोग गरिएको छैन । श्रेणी व्यवस्थापनको लागि हामीसँग हट-क्याट टुल (ग्याजेट स्क्रिप्ट) रहेकै कारण यस स्वचालित श्रेणी व्यवस्थापन स्क्रिप्टलाई असक्षम बनाउन पहल गरेको छु । धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२२, ४ जुलाई २०१८ (युटिसी(UTC))
स्वाचालित भए पनि हानि नगरे त चलाउनु ठिक नै हो नि हैन र? नेपाली विकिपिडियामा श्रेणी तथा उपश्रेणीहरू अव्यवस्थित भएकाले म आफैँ पनि यो टुल चलाउने सोचिरहेको थिएँ। -DULAL (मसँग कुरा गर्नुहोस्) १३:४९, ६ जुलाई २०१८ (युटिसी(UTC))
  • क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) स्वाचालित भएको हुनाले नयाँ खाता (बोट खाता) बनाएर क्याट-अ-लट टुल प्रयोग गर्दा राम्रो हुन्थ्यो । सम्पादन स्वचालित भएको हुनाले मेरो विचारमा मुख्य खाताबाट यो ग्याजेट स्क्रिप्ट प्रयोग नगर्दा राम्रो हुन्थ्यो । नयाँ खाताको प्रयोग गर्नु अघि अझै पनि ध्यानमा राख्ने कुरा नीति तथा दिशानिर्देशहरू हो । धन्यवाद !तुल्सी भगत (वार्तालाप) ०६:२६, ७ जुलाई २०१८ (युटिसी(UTC))