वेब खाेज संयन्त्रहरूकाे तुलना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खोज संयन्त्र तुलनाका उद्देश्यले यहाँ तल तालिकाहरूमा सूचीबद्ध रहेका छन् । यहाँ रहेको पहिलो तालिकामा, कम्पनी र खोज संयन्त्र एकैसाथ सुचीबद्ध रहेको छ जसमा संयन्त्रले आयतन र विज्ञापन समर्थन गर्छ कि गर्दैन भन्ने बारे रहेको छ र यसमा प्रयोग गरिएका सफ्टवेयर नि: शुल्क वा स्वामित्वको रूपमा प्रयोग गरिएको प्रकृतिको पहिचान गरेको छ।

दोस्रो तालिकाले अन्य प्राविधिक मापदण्डहरू सँगसँगै गोपनीयता दृष्टिले सूचीबद्ध गरेको छ, यसलनई वैकल्पिक रूपमा फिल्टर बबलको रूपमा हेरिएको छ।

निश्क्रिय वा स्वामित्वमा रहेका खोज संयन्त्रहरू यहाँ सूचीबद्ध गरिएको छैन।

खोज नतिजाका आधारमा[सम्पादन गर्नुहोस्]

खोज संयन्त्र कम्पनी सुरुवात सफ्टवेयर वितरण अनुमति पत्र पृष्ठ सुचकाङ्क दैनिक प्रत्यक्ष प्रश्नहरू नतिजा गणना विज्ञापन
आक्स डटकम आइएसी १९९६ बन्द-स्रोत अज्ञात अज्ञात गर्छ गर्छ
बायदु बायदु २००० बन्द-स्रोत अज्ञात अज्ञात गर्छ गर्छ
बिङ माइक्रोसफ्ट १९९८/२००९ बन्द-स्रोत १३.५ बिलियन[१] अज्ञात गर्छ गर्छ
डकडकगो डकडकगो २००९ मिश्रित[२] अज्ञात ३० मिलियन[३] होइन बैकल्पिक
गिगाब्लास्ट स्वतन्त्र २००० स्वतन्त्र १ बिलियन[४] अज्ञात गर्छ गर्दैन
गुगल खोज अल्फाबेट निगम १९९८ बन्द-स्रोत ४० बिलियन[१] ९.०२२ अर्ब[५] गर्छ गर्छ
मोजिक मोजिक २००४ बन्द-स्रोत २ बिलियन[६] अज्ञात गर्छ गर्दैन
यासी स्वतन्त्र,
वितरित,
[सहकर्मी-देखि-सहकर्मी
२००५ स्वतन्त्र १.४ अर्ब[७] ०.१३ मिलियन [७] गर्छ गर्दैन
याहु! खोज याहु! १९९५ बन्द-स्रोत १० बिलियन[१] अज्ञात गर्छ गर्छ
यान्दिक्स खोज यान्दिक्स १९९७ बन्द-स्रोत >२ बिलियन अज्ञात गर्छ गर्छ

अङ्कीय अधिकारका आधारमा[सम्पादन गर्नुहोस्]

खोज संयन्त्र सेवक स्थानहरू समर्पित सेवकहरू डाटा केन्द्र क्लाउड कम्प्युटिङ एचटिटिपी उपलब्धता टोर गेटवे उपलब्धता प्रोक्सी गेटवे खोज कडिहरू उपलब्धता इन्टरनेट परतन्त्रता (देशहरू)
बैदु चीन गर्दैन गर्दैन अज्ञात चिन
बिङ अमेरिका/चिन गर्छ गर्छ(चिनमा प्रतिबन्ध) गर्दैन अज्ञात चिन
डकडकगो अमेरिका गर्दैन भेरिजोन इन्टरनेट सेवा अमेजन इसी२ गर्छ गर्छ [८] गर्दैन गर्दैन[९]
गिगाब्लास्ट अमेरिका गर्छ[१०] गर्छ[१०] गर्दैन अज्ञात
गुगल खोज अमेरिका गर्छ पुनरनिर्धारित[११] गर्दैन अज्ञात अर्जेन्टिना,[१२]
चिन
मोजिक बेलायत गर्छ कस्टोडियज डाटा केन्द्र गर्छ गर्दैन अज्ञात अज्ञात
याहु! खोज अमेरिका आधा गर्छ[१३] गर्दैन अज्ञात अर्जेन्टिना[१२]
यान्दिक्स खोज रुस गर्छ गर्छ[१४] गर्दैन अज्ञात अज्ञात

पछ्याउने र निगरानी[सम्पादन गर्नुहोस्]

खोज संयन्त्र एचटिटिपी स्मृतिशेष पछ्याउने निजिकृत नतिजा इन्टरनेट सौजन्यविधि ठेगाना पछ्याउने जानकारी साझेदार Warrantless wiretapping of unencrypted backend traffic
बायदु गर्छ अज्ञात अज्ञात अज्ञात अज्ञात
बिङ अज्ञात अज्ञात गर्छ[१५] गर्छ[१५] २०१४ र पहिला[१५][१६][१७]
डकडकगो[१८] गर्दैन गर्दैन गर्दैन गर्दैन गर्दैन
गिगाब्लास्ट अज्ञात गर्दैन गर्दैन[१०] गर्दैन[१०] गर्दैन[१०]
गुगल खोज अज्ञात बैकल्पिक[१९] गर्छ[१५] गर्छ[१५] २०१३ र पहिला[१५][२०]
मोजिक गर्दैन गर्दैन गर्दैन गर्दैन अज्ञात
याहु! खोज अज्ञात अज्ञात गर्छ[१५] गर्छ[१५] २०१४ र पहिला[१५][२१]
यान्दिक्स खोज अज्ञात गर्छ[२२] अज्ञात सिमित अज्ञात

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "गूगल, बिङ, याहू सर्च)", अन्तिम पहुँच २३ मार्च २०१३ 
  2. "स्वतन्त्र स्रोतको अवलोकन", डकडकगो सामुदायिक मञ्च, अन्तिम पहुँच २०१४-०६-०६ 
  3. "डकडकगोको प्रत्यक्ष खोजीहरू", अन्तिम पहुँच २०१८-११-२१ 
  4. "बारेमा", गिगाब्लास्ट डटकम, अन्तिम पहुँच २०१८-०२-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०१ मिति
  5. "गूगल वार्षिक खोज प्रतिवेदन", अन्तिम पहुँच ३ मे २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-१६ मिति
  6. "मोजिक गूगलको बैकल्पिक खोज संयन्त्र)", अन्तिम पहुँच ३ नोभेम्बर २०१८ 
  7. ७.० ७.१ "यासी - :गृहषृष्ठ", अन्तिम पहुँच १ अप्रिल २०१७ 
  8. विनबर्ग, ग्याब्रियल (२०११०-०८-१०), "डकडकगोले सञ्चालन गरेको नयाँ सुबिधा", ग्याब्रियल विनबर्ग डटकम, अन्तिम पहुँच २०१४-०७-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२६ मिति
  9. "डन्ट बबल अस", अन्तिम पहुँच अप्रिल ३, २०१२ 
  10. १०.० १०.१ १०.२ १०.३ १०.४ "गिगाब्लास्ट - गोपनियता खोज संयन्त्र", २०१३, अन्तिम पहुँच २०१७-०४-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-१५ मिति
  11. "गुगल", इ विक, अन्तिम पहुँच २०१४-०३-३१ [dead link]
  12. १२.० १२.१ "याहु! र गुगल", सेराउन्ड टेबल, अन्तिम पहुँच २०१४-०३-३१ 
  13. ड्यानी सुल्भियन (२२ जनवरी २०१४), "याहू सर्च सुरक्षित बनेको छ", खोज संयन्त्र ल्यान्ड, अन्तिम पहुँच ३१ मार्च २०१४ 
  14. "यानडेक्स डाइरेक्ट एचटिटिटपीमा परिवर्तन गरेको छ", यानडेक्स, अन्तिम पहुँच ३१ मार्च २०१४ 
  15. १५.० १५.१ १५.२ १५.३ १५.४ १५.५ १५.६ १५.७ १५.८ जनसन, केभिन; मार्टिन, स्कट (जन १५,२०१३), "प्रतिवेदन: एनएसए", युएसए टुडे, अन्तिम पहुँच ६ जून २०१३ 
  16. ड्यानी याड्रोन (२०१३-१२-०५), "माइक्रोसफ्ट तुलना", ब्लग्स डट डब्लूएसजे डटकम, अन्तिम पहुँच २०१४-०१-१५ 
  17. टम वारेन (२०१३-१२-०५), "माइक्रोसफ्ट", द भर्ज, अन्तिम पहुँच २०१७-०४-२९ 
  18. "डकडकगो गोपनियता", २०१२-०४-११, अन्तिम पहुँच २०१७-०४-२९ 
  19. "निजिकृत खोज इतिहास बन्द", अन्तिम पहुँच जुलाई ११, २०१३ 
  20. ग्यालघर, सिन (२०१३-११-०६), "गुगलको भनाई", आर्स टेक्निका, अन्तिम पहुँच २०१७-०४-२९ 
  21. ब्रन्डम, रसेल (२०१३-११-१८), "याहु!को योजना", द भर्ज, अन्तिम पहुँच २०१७-०४-२९ 
  22. "Компания Яндекс — Персональный поиск", अन्तिम पहुँच २२ मे २०१३