शरणार्थी (उपन्यास)
स्वरूप
लेखक | कृष्ण धारावासी |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | उपन्यास |
प्रकाशक | साझा प्रकाशन |
प्रकाशित मिति | वि.सं. २०५६ |
आइएसबिएन | 9789993329435 |
Preceded by | उत्तमजंग सिजापतिको आलु |
यस पछि | आधा बाटो (उपन्यास) |
पाठ | शरणार्थी (उपन्यास) विकिस्रोतमा |
शरणार्थी (उपन्यास) नेपाली भाषामा लेखिएको कथा उपन्यास हो । यसका सर्जक कृष्ण धारावासी हुन्। यो उपन्यास कृष्ण धारावासीको पहिलो उपन्यास हो।
विषय वस्तु
[सम्पादन गर्नुहोस्]विभिन्न ठाँउबाट नेपालीहरू खेदिनुपरेको कहानी, उनीहरूले भोग्नु परेको पिडा यस उपन्यासको मुल कथा हो।