श्रेणी:नेपालका राष्ट्रपतिको उम्मेदवारहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा वि.सं. २०६२-६३ को दोस्रो जनआन्दोलनपछि राजतन्त्रात्मक व्यवस्था समाप्त भएपछि संविधान सभाको पहिलो बैठक वि.सं. २०६५ जेठ १५ देखि पूर्ण गणतन्त्र कायम भएको थियो। त्यसपछि नेपालको राष्ट्रप्रमुख राष्ट्रपति हुने व्यवस्था भएको छ।

"नेपालका राष्ट्रपतिको उम्मेदवारहरू" श्रेणीमा रहेका पृष्ठहरू

कुल ६ मध्ये यस श्रेणीमा ६ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।