श्रेणी वार्ता:मेक्सिकन अश्लील चलचित्र अभिनेत्रीहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाम फेर्न अनुरोध[सम्पादन गर्नुहोस्]

मेक्सिकाली अश्लील चलचित्र अभिनेत्रीहरू

सञ्चार माध्यममा व्यापक प्रयोग, वेबसाइट र पुस्तकको आधारमा नेपाली शैलीलाई कायम राख्नुपर्ने भएकोले। उदाहरण, इटालियन गलत इटालेली सही, अमेरिकन गलत अमेरिकी सही, आदी इत्यादि। पर्वत सुबेदी (कुरा गर्ने) १९:५२, २५ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]