श्रेणी वार्ता:मेक्सिकन अश्लील चलचित्र अभिनेत्रीहरू
स्वरूप
नाम फेर्न अनुरोध
[सम्पादन गर्नुहोस्]मेक्सिकाली अश्लील चलचित्र अभिनेत्रीहरू
सञ्चार माध्यममा व्यापक प्रयोग, १ वेबसाइट र पुस्तकको आधारमा नेपाली शैलीलाई कायम राख्नुपर्ने भएकोले। उदाहरण, इटालियन गलत इटालेली सही, अमेरिकन गलत अमेरिकी सही, आदी इत्यादि। पर्वत सुबेदी (कुरा गर्ने) १९:५२, २५ डिसेम्बर २०२० (नेपाली समय)