संयुक्त राष्ट्र महासभा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

संयुक्त राष्ट्र महासभा
UN General Assembly hall.jpg
संयुक्त राष्ट्र महासभा सदन
संगठन प्रकार प्रधान अंग
संक्षिप्त
  • GA
  • UNGA
  • AG
अध्यक्ष अध्यक्ष: जोन विलियम अशे[१]
वर्तमान स्थिति सक्रिय
स्थापना १९४५
वेबसाईट www.un.org/ga
मूल संस्था संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्रको महासभा संयुक्त राष्ट्र संघको छः मुख्य अंगहरूमध्येको एक हो । यस सभाको प्रत्येक वर्ष सबै सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूका साथ सम्मेलन हुन्छ । यी प्रतिनिधिहरू माझबाट एक जनालाई अध्यक्ष छानिन्छ ।

विवरण[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]