संयुक्त राष्ट्र महासभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संयुक्त राष्ट्र महासभा
संयुक्त राष्ट्र महासभा सदन
स्थापना१९४५
प्रकारप्रधान अंग
कानुनी वैद्यतासक्रिय
वेबसाइटwww.un.org/ga

संयुक्त राष्ट्रको महासभा संयुक्त राष्ट्र सङ्घको छः मुख्य अंगहरूमध्येको एक हो । यस सभाको प्रत्येक वर्ष सबै सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूका साथ सम्मेलन हुन्छ । यी प्रतिनिधिहरू माझबाट एक जनालाई अध्यक्ष छानिन्छ ।

विवरण[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]