समय(बेला)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समय(बेला) नेपाली चलचित्रहरू मध्य जिरेलजातिको पहिलो चलचित्र हो। यो चलचित्र दोलखा जिल्लाको जिरीमा निर्मित चलचित्र हो। यो चलचित्रविशेष गरी जिरेल जातिले पहिलेका समयमा के गरी जीबिका चलाउँथे भन्ने कथा बस्तुलाई चलचित्रको माध्यमबाट देखाउना खोजेको छ। यो चलचित्र गौतम जिरेलको निर्माण र सुजना जिरेलको निर्देशनमा तयार पारिएको पहिलो चलचित्र हो।