सल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सल्ला
उत्तर कोरियामा हुर्किएको सल्लाको रूख
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Pinophyta
वर्ग: Pinopsida
गण: Pinales
कुल: Pinaceae
वंश: Pinus
L.
Subgenera

See Pinus classification for complete taxonomy to species level. See list of pines by region for list of species by geographical distribution.

नेपाल लगायतका देशहरूमा पाइने चाँडो बढ्ने एक प्रकारको रूख। यो कोणधारी अर्थात् coniferous वर्गमा पर्दछ। यसको रूख माथितिर चुच्चो परेको हुन्छ। नेपालमा खोटेसल्लो, दियालेसल्लो, पाटुलेसल्लो, धूपी, आदि जातका सल्लो पाइन्छन्।