सिक्किम जनता काङ्ग्रेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिक्किम जनता काङ्ग्रेस
स्थापनासन् १९७२
विघटनसन् १९७३
विलयसिक्किम राष्ट्रिय काङ्ग्रेस
रङहरूनिलो

सिक्किम जनता काङ्ग्रेस सिक्किमको एक राजनीतिक दल थियो, जो प्रजातान्त्रिक सुधारको लागि सङ्घर्षमा सक्रिय थियो। अक्टोबर १९७२ मा सिक्किम राज्य काङ्ग्रेससिक्किम जनता पार्टी बीच एकीकरण हुँदा सिक्किम जनता काङ्ग्रेसको स्थापना भएको थियो। के.सी.प्रधान यसको अध्यक्ष थिए।

सन् १९७३ मा सिक्किम जनता काङ्ग्रेस काजी लेन्डुप दोर्जीको सिक्किम राष्ट्रिय काङ्ग्रेसमा विलय भयो।[१]

निर्वाचन इतिहास[सम्पादन गर्नुहोस्]

निर्वाचन जितेका सिट सिट +/- स्रोत
सन् १९७३
२ / २४
नयाँ [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bandyopadhyaya, J. (२००३), The Making of India's Foreign Policy, Allied Publishers, पृ: २६४, आइएसबिएन 9788177644029, अन्तिम पहुँच २०२२-०१-३० 
  2. Election Committee, Government of Sikkim (१५ फेब्रुअरी १९७३), "Declaration of Election Results", पृ: 64–65, अन्तिम पहुँच १५ जुन २०२१