सिड्नी सेल्डन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
सिड्नी सेल्डन
जन्म सिकागो, Illinois, अमेरिका
मृत्यु Rancho Mirage, California, United States
Occupation उपन्यासकार
Nationality अमेरिकन
काल 1969-2007
Genres Crime fiction,
Thriller

website

सिड्नी सेल्डन एकेडेमिक अवार्ड बिजेता अमेरिकी लेखक हुन।उनको जन्म फेब्रुअरी ११,१९१७मा भएको थियो भने मृत्यु जनवरी ३०,२००७ भएको थियो।सेल्डन अपराध तथा सनसनिपुर्ण उपन्यासहरू लेख्दथे।उनका बहुचर्चित उपन्यासहरू मध्ये मास्टर अफ द गेम,द अदर साइड अफ मिडनाइट तथा रेग अफ एन्जेल्स पर्दछन।उनि सबै कालखण्डमा छैटौँ सर्वाधिक बिक्रि भएका पुस्तक लेख्ने लेखक हुन।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा