सिमरा विमानस्थल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मध्य नेपालको तराइमा रहेको सिमरा विमानस्थल मध्य तराइ क्षेत्रको प्रमुख विमानस्थल हो। सिमरा विमानस्थलको एअरपोर्ट कोड |SIF|VNSI हो।

विषयसूची

[सम्पादन गर्ने] नामांकरण

यो विमानस्थलको नाम नेपालको सिमरा बजारको नामबाट राखीएको हो।

[सम्पादन गर्ने] स्थिति

यो विमानस्थल वीरगंज सहरको उत्तर पश्चिमी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।

[सम्पादन गर्ने] विस्तार

[सम्पादन गर्ने] विमान सेवाहरू

नेपाल वायुसेवा

कस्मीक एअर

यती एअरलाइन्स

[सम्पादन गर्ने] उडान

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-

श्रोतः http://en.wikipedia.org/wiki/Simara_Airport

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा