सुनुवार पोसाक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनुवार पोशाक
सुनुवार पोसाक
सुनुवार पोसाक
सुनुवार भेषभुष
जम्मा जनसङ्ख्या
१०००००[१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
भाषाहरू
सुनुवार भाषा, नेपाली भाषा
धर्महरू
किराँती मुन्धुम धर्म सुनुवार धर्म, हिन्दु, बौद्ध


सुनुवार (कोइँच) पोसाक प्राचिन समयमा फुल, फल, चराको प्वाख, दुम्सी काडा, बहुमुल्य पत्थरआदिको प्रयोक गर्ने गर्थे भने अहिलेको नया मोडन युग मा महिलाहरूले सुनका ढुग्री, मुन्द्री, पोते, बुलाकी, माडवाडी, चेप्टेसुन, बग्मुखे चादीका चुरा, चादीका कल्ली, कम्पनि-अठानी-चरानी माला, नौ-गेढी, गुन्युचोलो, पटुका, पच्छेउरि, कुप्नी, जालीरुमाल र पुरुषहरूले भने दौरा, सुरुवाल, भोटो, जालीरुमाल आदि लगाउने गर्दछन । प्राचिन युगमा आफैले बुनेर लगाउने गर्दथे ।
महत्तोपुर्ण
सुनुवार महिला, दिदि, बहिनिहरूलाई बिबहिता र अबिबहित गरगहनाहरु र सुनुवार पोशाकबाट सजिलै चिन्ना सकिन्छ। कारण: पहिले सुनुवार महिलाहरू थोरै भएकोले चोरेर लैजाने चलन थियो र उनीहरू बच्चामै बिबाह गर्ने चलन पनि थियो र नगर्नेहरू पनि बिबाहित जस्तै गरगहना र लुगा लगाएर आफुलाई बिबाहित जस्तै गर्थे।
नेपालको एक मात्रै जाति हो जुन आफ्नु सस्कृति परम्परा अनुसार लुगा र गरगहनाले बिबहित र अबिबाहित चिनेने तर अहिलेको युगमा यसलाई त्यति महत्य दिईएको छैन बिबाहित र अबिबाहित पनि चिन्न गाह्रो हुन्छ। तर पनि ६० र ७० वर्ष पुगेका महिलाहरूले अझ सम्म आफू बिबाहित भैसकेका जस्ता प्रतिकहरु लगाउने गर्छन।

  1. सुनुवार महिला अबिबाहित
  2. सुनुवार महिला बिबाहित
  3. सुनुवार महिला छोरा, छोरी भैसकेको
  4. सुनुवार महिला श्रीमान शोर्गीय भैसकेको

महिला गरगहन:
महिला पोशाक:
पुरुष पोशाक:
सुनुवार पोशाक चण्डी पर्वमा मात्रै लगाउने गर्थे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

सुनुवार पोसाक

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. 2011 Census, Nepal Government.