सुपरमाई-ए जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुपर माई-ए जलविद्युत केन्द्र
सुपरमाई-ए जलविद्युत केन्द्र is located in नेपाल
सुपरमाई-ए जलविद्युत केन्द्र
नेपालको नक्सामा सुपर माई-ए जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसुपर माई-ए जलविद्युत केन्द्र
देशनेपाल
स्थानइलाम जिल्ला
निर्देशाङ्क२६.०°५८.०′८.०″उ॰ ८७.०°५७.०′३६.०″पू॰ / २६.९६८८८९°N ८७.९६००००°E / 26.968889; 87.960000निर्देशाङ्कहरू: २६.०°५८.०′८.०″उ॰ ८७.०°५७.०′३६.०″पू॰ / २६.९६८८८९°N ८७.९६००००°E / 26.968889; 87.960000
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)सगरमाथा जलविद्युत कम्पनी प्रा.लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमाई खोला
प्रकारनदीको पानी
क्षमता९.६ MW


सुपर माई-ए जलविद्युत केन्द्र इलाम जिल्लामा अवस्थित रहेको, ९.६ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले माई खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सगरमाथा जलविद्युत कम्पनी प्रा.लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७७-०२-३२ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २११०-०२-०७ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४