सुशील कँडेल
सुशील कंडेल (Sushil Kandel) एक नेपाली क्रिकेट खेलाडी हुन् । उनी नेपालकै चर्चित घरेलु लिग धनगढी प्रिमियर लिगमा विराटनगर किङ्सबाट सहभागीता जनाउने गर्दछन् ।
प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]
खेल जीवन[सम्पादन गर्नुहोस्]
धनगढी लिग[सम्पादन गर्नुहोस्]
२०१७ धनगढी प्रिमियर लिगमा कंडेलले प्रतियोगिता भर सर्वाधिक विकेट लिने खेलाडीको उपाधि जित्न सफल भएका थिए।उनले प्रतियोगिता भर कुल ७ खेलमा जम्मा १७ विकेट लिएका थिए।भने उनकै अविष्मरणीय प्रदर्शनीकै कारण उनको टिम विराटनगर किङ्सले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो।
पुरस्कार तथा सम्मानहरू[सम्पादन गर्नुहोस्]
- २०१७ धनगढी प्रिमियर लिग: सर्वाधिक विकेट