सेरा बर्नहार्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेरा बर्नहार्ट
सन्दर्भ १८८० मा बर्नहार्ट
जन्महेनरिएट रोजिन बनार्ड
२२ अक्टोबर १८४४
पेरिस, फ्रान्स
मृत्यु२६ मार्च १९२३(1923-03-26) (उमेर ७८)
पेरिस, फ्रान्स
निवासपेअर लासेज समाधी
पेशानायिका
कार्यकाल१८६२–१९२३
जीवनसाथी
(
वि १८८२; मृत्यु १८८९)
सन्तान
हस्ताक्षर

सेरा बर्नहार्ट (फ्रान्सेली: [saʁa bɛʁnɑʁt]फ्रान्सेली: [saʁa bɛʁnɑʁt];[१] जन्म २२ अक्टोबर १८४४) एक फ्रान्सेली नायिका थिइन् जसले १९ औ शताब्दीको अन्त्य र २०औ शताब्दीको सुरूवात तिर फ्रान्सेली नाटकहरूमा काम गर्थिन्। उनले केही नाटकहरूमा पुरूषको भूमिका निर्वाह गरेकी छन् जसमा सेक्सपियरको ह्यामलेट पनि पर्छ। रोस्टान्डले उनलाई "पोजकी रानी र इशाराकी राजकुमारी" भन्थे र ह्युगोले उनको "सुनौलो आवाज" को प्रशंसा गर्थे। उनले रङ्गमञ्चमा अभिनय देखाउन विश्वभरि धेरै भ्रमणहरू गरिन्, र उनी ध्वनि रेकर्डिङहरू र चलचित्रहरूमा अभिनय गर्ने प्रारम्भिक प्रमुख अभिनेत्रीहरू मध्ये एक थिइन्।

उनी कलाकार अल्फोन्स मुचाको सफलतासँग पनि जोडिएकी छन्, जसको कामलाई उनले प्रचार गर्न मद्दत गरिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Her own pronunciation, listen e.g. to युट्युबमा हेर्नुहोस्

बाह्य लिङ्कहरु[सम्पादन गर्नुहोस्]