सोमदत्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सोमदत्त राजा वाहलिकका छोरा थिए। उनी भीष्मका ठूला बुवाका छोरा थिए। उनका पिता राजा वाहलिक र भीष्मका पिता सन्तनु दाजुभाइ थिए । सोमदत्त वृष्णी यादवहरूका कट्टर प्रतिद्वन्द्वी थिए। कुरुक्षेत्रको युद्धमा चौधौं दिनमा सात्यकीद्वारा सोमदत्तको वध भएको थियो।

कृष्णकी माता देवकीको स्वयंवरमा सोमदत्त राजकुमार सिनीसँग लडेका थिए । सिनीले  मित्र वसुदेवको पक्षबाट लडेर देवकीलाई वसुदेवका लागि जितेका थिए । कतैकतै अपहरण गरेका थिए समेत भनिन्छ तर यो किंवदन्ती मात्र मानिन्छ । यो घटनाले गर्दा दुई राजवंशका बीचमा शत्रुताले जन्म लिएको थियो ।

वंशावली[सम्पादन गर्नुहोस्]

चित्र:Ancestry of Kuru.jpg
Ancestry of Vahlika as per Bhagavata Purana

भागवत पुराण अनुसार बाहालिकाको वन्शावली [१]

रिक्षा → संवरण (m. Tapati) → कुरू → जाह्नुSurathaVidurathaSaryabhaumaJaya SenaRadhikaAyutayuAkrodhanaDevatithiRiksha → दिलीप → प्रतीप → वाहलिक → सोमदत्त →भुरी +भूरिश्रवा + शल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]