सोम प्रसाद पाण्डेय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोम प्रसाद पाण्डेय
व्यक्तिगत विवरण
जन्म१९५३
मदनपोखरा,पाल्पा, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
अभिभावकइश्वरी प्रसाद पाण्डेय (बुवा) चामला देवी पाण्डेय (आमा)
शिक्षास्नातक व्यवस्थामा
पेशाराजनीतिज्ञ

सोम प्रसाद पाण्डेय नेपालका राजनीतिज्ञ हुन्। उनी दोश्रो संविधानसभामा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पाल्पा-२बाट निर्वाचित संविधानसभासद् हुन्।


पाण्डेय आम निर्वाचन २०५१आम निर्वाचन २०५६ मा पाल्पा-२बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। [१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Som Prasad Pandey in Ujjyalo", अन्तिम पहुँच मे जुन २६, २०१५  वेब्याक मेसिन अभिलेखिकरण मार्च २१, २०१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]