हरिहर शारदा पुस्तकालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हरिहर शारदा पुस्तकालय नेपालको एउटा पुरानो पुस्तकालय हो । यो वि.सं. १९४४ सालमा काठमाडौंमा खुलेको हो । यो पुस्तकालयलाई नेपालको सबैभन्दा पुरानो पुस्तकालय मानिन्छ ।