हिताची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिताची लिमिटेड
मौलिक नाम
株式会社日立製作所
रोमन लिपिमा नाम
Kabushikigaisha Hitachi Seisaku-sho
lit. "Share Company Hitachi Manufacturing Plant"
व्यवसाय प्रकार
पब्लिक कम्पनी
आइएसआइएनJP3788600009 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
स्थापितसन्१९१०; ११४ वर्ष अघि (१९१०)
जापान
स्थापनाकर्तानामीहेइ ओडाइरा
केन्द्रीय कार्यालय
मरूनोउचि, टोक्यो
,
जापान
सेवा क्षेत्र
विश्वभर
मुख्य व्यक्ति
तोसाइकी हिगासिहारा
(कार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत)
केइजी कोजिमा
(अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत)
राजश्वह्रास ¥८.७६७ trillion (2020)[१]
परिचालन आय
ह्रास ¥६६१.९ billion (2020)[१]
ह्रास ¥८९.४ billion (2020)[१]
कुल सम्पत्तिह्रास ¥९.९३० trillion (2020)[१]
कुल इक्विटीह्रास ¥४.२६६ trillion (2020)[१]
कर्मचारी सङ्ख्या
380,714 (total)
29,850 (non-consolidated) 350,864 (consolidated)
(as of 14 November, 2021)
वेबसाइटwww.hitachi.com

हिताची लिमिटेड (Japanese pronunciation: [çi̥taꜜtɕi]) जापानको बहुराष्ट्रिय बहुसंगठन संस्था हो। यसको केन्द्रीय कार्यालय चियोडा, जापानमा रहेको छ। यो हिताची समुहको मुख्य कम्पनी हो । सन् २०२० सम्ममा हिताचिले सूचना प्रविधि, इन्टनेट अफ थिंग तथा विग डाटा देखि पूर्वाधार सम्बन्धमा व्यसाय गरेको छ।[२][३]

हिताची टोकियो स्टक एक्सचेन्ज र नागोया स्टक एक्सचेन्जमा सूचीबद्ध छ र यसको टोकियो सूचीकरण निक्केई २२५ र टोपिक्स कोर३० मा रहेको छ। यो सन् २०१२ मा फोर्च्युन ग्लोवल ५०० मा ३८औं स्थानमा र सन् २०१२ मा फोर्व्स ग्लोवल २००० मा १२९ औं स्थानमा पर्न सफल भएको थियो। [४]

इतिहास[सम्पादन गर्नुहोस्]

हिटाचीको स्थापना सन् १९१० मा इबाराकी प्रान्तमा विद्युतीय इन्जिनियर नामीहेई ओडाइराले गरेका थिए। [५] कम्पनीको पहिलो उत्पादन जापानको पहिलो ४ किलोवॉट (५ अश्वशक्ति) इन्डक्सन मोटर, प्रारम्भमा तामा खानीमा प्रयोगको लागि विकसित गरिएको थियो। [६] [७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ "Hitachi Financial Statements", Hitachi। 
  2. "Business Segment Information : Investor Relations : Hitachi Global", www.hitachi.com, अन्तिम पहुँच २०२०-०७-१६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-१६ मिति
  3. Marr, Bernard, "The Amazing Ways Hitachi Uses Artificial Intelligence And Machine Learning", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-१६ 
  4. "Global 500 2014", अन्तिम पहुँच २०१५-०४-२९ 
  5. "Little Known Facts About Hitachi", मूलबाट २६ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अक्टोबर २०१४ 
  6. "History (1910–1959) : Hitachi Global", Hitachi.com, २०१०-०६-२९, अन्तिम पहुँच २०१३-०१-०७ 
  7. "Hitachi SuccessStory", SuccessStory, अन्तिम पहुँच १० डिसेम्बर २०२०