हृदयशास्त्र

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इ सि जि सहितको हृदयको चित्र; यस प्रकारको चित्रलाई हृदयशास्त्रीहरुले प्रयोग गर्दछन्।

हृदयशास्त्र हृदय तथा रक्त नलीहरुसँग सम्बन्धित चिकित्साको एक क्षेत्र हो। यो क्षेत्रलाई कन्जेनाइटल हृदय डिफेक्ट, कोरोनरी धमनी रोग, हृदयघात, भाल्भुलर हृदय रोग, इलेक्ट्रोफिजोयोलोजी आदिमा विभाजित गर्न सकिन्छ। यस क्षेत्रमा विशिष्टिकरण गर्ने चिकित्सकहरुलाई हृदयशास्त्री भनिन्छ।

हृदयशास्त्र दुई संस्कृत शब्द हृदय (मुटु) र शास्त्र मिलेर बनेको शब्द हो।

एनाटोमी र फिजियोलोजी[सम्पादन गर्ने]

आधारभूत एनाटोमी (मुटुको संरचना)[सम्पादन गर्ने]

सञ्चालन व्यवस्था (शरीरको रक्त सञ्चालन)[सम्पादन गर्ने]

पल्मोनरी सञ्चालन (रगतको अक्सिजनेसन)[सम्पादन गर्ने]

कार्डियान पेसमेकर (हृदयको इलेक्ट्रिकल व्यवस्था)[सम्पादन गर्ने]

आधारभूत हृदय फिजियोलोजी[सम्पादन गर्ने]

मुटुका रक्तनलीहरुमा सञ्चार[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य कडी[सम्पादन गर्ने]


स्वास्थ्य विज्ञानचिकित्साशास्त्र
एनेस्थेसियोलोजी | चर्मशास्त्र | आकस्मिक चिकित्सा | साधारण चिकित्सक | आन्तरिक चिकित्सा | स्नायुशास्त्र | प्रसवशास्त्रमहिलारोग शास्त्र | अकुपेसनल् चिकित्सा | रोगशास्त्र | बालरोगशास्त्र | भौतिक चिकित्सा र पूनर्स्थापना | मानसिक चिकित्सा | सामाजिक स्वास्थ्य | रेडियोलोजी | शल्यचिकित्सा
आन्तरिक चिकित्साक हाँगाहरु
हृदयशास्त्र | ग्रन्थिशास्त्र | ग्यास्त्रोएन्टेरोलोजी | रक्तशास्त्र | सरुवा रोग चिकित्सा | ईन्टेन्सिभ केयर चिकित्सा | मृगौलाशास्त्र | ओन्कोलोजी | फोक्सोशास्त्र | रिउम्याटोलोजी
शल्यचिकित्साका हाँगाहरु
हृदयछाती शल्यचिकित्सा | चार्मिक शल्यचिकित्सा | साधारण शल्यचिकित्सा | महिला शल्यचिकित्सा | स्नायुशल्यचिकित्सा | नेत्रशल्यचिकित्सा | मुख तथा अनुहार शल्यचिकित्सा | अंग प्रत्यारोपण | हाडजोर्नी शल्यचिकित्सा | ओटोल्यारिंजियोलोजी (ENT) | बाल्यशल्यचिकित्सा | प्लास्टिक शल्यचिकित्सा | क्यान्सर शल्यचिकित्सा | चोट शल्यचिकित्सा | युरोलोजी | धमनी शल्यचिकित्सा