होन्डुरस महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
होन्डुरस
सङ्गठनहोन्डुरस फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
प्रमुख प्रशिक्षकMiguel Escalante
फिफा कोडHON
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताहाल उपलब्ध छैन (२३ जून २०१७)
उच्च वरीयता८३ (जुलाई २००३)
निम्न वरीयता१४१ (डिसेम्बर २०१५)

होन्डुरस महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा होन्डुरसको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो होन्डुरसमा फुटबलको लागि शासकीय निकाय होन्डुरस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]