ह्यागिया सोफिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ह्यागिया सोफिया
Ayasofya (टर्किस)
Ἁγία Σοφία (ग्रिक)

Hagia Sophia Mars 2013.jpg
ह्यागिया सोफिया
ह्यागिया सोफिया is located in इस्तानबुल
Location within Turkey Istanbul
निर्देशांक 41°00′31″N 28°58′48″E / 41.008548, 28.979938
स्थान इस्तानबुल (ऐतिहासिक कन्स्ट्यानटिनोपोल) टर्की
डिजाइनर Isidore of Miletus
Anthemius of Tralles
प्रकार
Material Ashlar, इटा
लम्बाइ ८२ m (२६९ ft)
चौडाइ ७३ m (२४० ft)
उचाइ ५५ m (१८० ft)
निर्माणकार्य सुरु ५३२
निर्माणकार्य सम्पन्न ५३७

ह्यागिया सोफिया एक प्राचिन पूर्वी अर्थोडक्स गिर्जाघर र हाल टर्कीको इस्तानबुलमा अवस्थित संग्रालय हो। यसको निर्माण ५३७ मा भएको थियो। १४५३ सम्म यो एक पूर्वी अर्थोडक्स गिर्जाघरको रूपमा संचालित थियो। २९ मे १४५३ बाट यो एक मस्जिदको रूपमा रह्यो र १ फेब्रुअरी १९३५ बाट यो सार्वजनिक संग्रालयको रूपमा संचालन गरियो।


इतिहस[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]