१००८ स्वामी कैलाशानन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१००८ स्वामी कैलाशानन्द

१००८ स्वामी कैलशानन्द सरस्वती एउटा योगीका रूपमा मात्र होइन विशिष्ट विद्वान्का रूपमा पनि प्रतिष्ठापित छन् । नेपालमा मात्र होइन भारतका धार्मिक क्षेत्रहरूमा पनि कैलाशानन्दको सम्मान हुन्छ । उपनिषद्का ज्ञाता कैलाशानन्दको आध्यात्मिक प्रवचनले श्रोताहरू मन्त्रमुग्ध हुन्छन् । उनी धाराप्रवाह रूपमा धन्टौसम्म प्रवचन दिन सक्छन् । वर्तमान समयमा उनी चतरा धामको पीठाधीशका रूपमा धामको विकासमा तल्लीन छन् ।

सन्दर्भ स्रोत[सम्पादन गर्नुहोस्]