२०१२ दिल्ली सामुहिक बलात्कारको घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१२ दिल्ली सामुहिक बलात्कारको घटना
इण्डिया गेटमा अपराधीलाई कारवाहीको माग गर्दै प्रदर्शनकारीहरू
मिति१६ डिसेम्बर २०१२
समय२१:५४ IST (UTC+05:30)
स्थानदिल्ली, भारत
मृत(पिडित) २९ डिसेम्बर २०१२
घाइते
कसुरबलात्कार, हत्या, अपहरण, कुटपिट[१]

२०१२ दिल्ली सामुहिक बलात्कारको घटना १६ डिसेम्बर २०१२को दिन भारतको दिल्लीमा ज्योती सिंह पाण्डे[२] नामकी एक युवतीलाई एक बसमा बसका कर्मचारी द्वारा सामुहिक बलात्कार गरिएको घटना हो, जुन मिडियाको हस्तछेपका कारण चर्चामा आएको हो । यो घटना सामुहिक बलात्कारको शिकार भएकी युवतीको घटना भएको १३ दिन पछि २९ डिसेम्बर २०१२मा सिंगापुरमा उपचारको क्रममा मृत्यु भयो ।

घटनाको विबरण[सम्पादन गर्नुहोस्]

उपचार तथा मृत्यु[सम्पादन गर्नुहोस्]

प्रदर्शन[सम्पादन गर्नुहोस्]

सरकारको प्रतिकृया[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय प्रतिकृया[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Gardiner Harris (३ जनवरी २०१३), "Murder Charges Are Filed Against 5 Men in New Delhi Gang Rape", The New York Times, अन्तिम पहुँच ३ जनवरी २०१३ 
  2. http://www.onlinekhabar.com/2013/01/29828/ वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-०८ मिति

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]