कागबेनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कागबेनी
गाउँ
कागबेनीको एक दृश्य
कागबेनीको एक दृश्य
कागबेनी is located in गण्डकी प्रदेश
कागबेनी
गण्डकी प्रदेशको नक्सामा कागबेनी
कागबेनी is located in नेपाल
कागबेनी
कागबेनी (नेपाल)
निर्देशाङ्क: २८°५०′१२″उ॰ ८३°४६′५९″पू॰ / २८.८३६६७°N ८३.७८३०६°E / 28.83667; 83.78306निर्देशाङ्कहरू: २८°५०′१२″उ॰ ८३°४६′५९″पू॰ / २८.८३६६७°N ८३.७८३०६°E / 28.83667; 83.78306
देश नेपाल
जिल्लामुस्ताङ
गाउँपालिकावारागुङ मुक्तिक्षेत्र गाउँपालिका
वडा नम्बर
स्थापितवि.सं २०७३
क्षेत्रफल
 • जम्मा५८.३ किमी (२२.५ वर्ग माइल)
उन्नतांश
२,८०४ मिटर (९१९९ फिट)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा५५५
 • घनत्व९.५/किमी (२५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
वेबसाइटvaragungmuktichhetramun.gov.np/content/ward4
कागबेनीमा रहेको धान बारी

कागबेनी नेपालको हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्थित कालीगण्डकी नदीको बेँसीमा अवस्थित एक गाउँ हो।[१] नेपालको २०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ५५५ रहेको छ।[२]जोमसोमदेखि राजधानी लोमान्थाङसम्मको पदमार्गमा यो गाउँ मुक्तिनाथको पदमार्गसँगै जोडिएको छ। कागबेनीलाई हिमालयको सबैभन्दा पुरानो गाउँको रुपमा पनि लिइन्छ। कागबेनी दुई पवित्र नदी मुक्तिनाथ र कालीगण्डकीको बीचमा पर्दछ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार कागबेनी गाँउ विकास समितिको कुल जनसङ्ख्या ९३७ मध्ये ४६१ पुरुष र ४७६ महिलाहरू २७४ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन।[३]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  2. वडा नम्बर ४ कागबेनी | वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, वारागुङ मुक्तिक्षेत्र, अन्तिम पहुँच १६ अक्टोबर २०२० 
  3. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]