विस्तृत शान्ति सम्झौता
स्वरूप
नेपाल सरकार र नेकपा माओवादीले वि.सं. २०६३ मंसिर ५ गते , दश वर्षभन्दा लामो नेपाली गृहयुद्लाई अन्त्य गरेको घोषणा गर्दै हस्ताक्षर गरेको सम्झौता पत्र हो "बिस्तृत शान्ति सम्झौता "।[१][२][३][४] उक्त सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले पत्रमा हस्ताक्षर गरेका थिए। यस सम्झौताले ने.क.पा. (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागि हुन बाटो खुलेको थियो ।
महत्त्वपूर्ण बुँदाहरू
[सम्पादन गर्नुहोस्]- शशस्त्र लडाईँको औपचारिक अन्त्यको घोषणा
- माओवादी सेना र हतियारको र त्यसैगरी नेपाली सेनाको हतीयारको संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन
- माओवादीद्वारा कब्जा गरीएका सम्पूर्ण सम्पति फिर्ता
- मानव अधिकर र अन्तराष्ट्रिय मानबधिकर सम्बन्धी कानुनहरूको पूर्ण पालना
- राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य
- उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन
- माओवादी सेनाका लडाकुहरूको रेखदेख समायोजन र पुनस्र्थापना
- युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनस्र्थापना
- हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Comprehensive peace accord signed, decade-old Maoist armed insurgency ends[स्थायी मृत कडी]
- ↑ NEPAL: Historic Peace Agreement Signed- but some problems continue- Update No 109
- ↑ Full text of the Comprehensive Peace Agreement held between Government of Nepal and Communist Party of Nepal (Maoist)
- ↑ Nepal’s Peace Agreement: Making it Work