सामग्रीमा जानुहोस्

"स्वरा भास्कर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ रचना
(कुनै भिन्नता छैन)

१४:४४, १४ फेब्रुअरी २०१९ जस्तै गरी पुनरावलोकन

स्वरा भास्कर
भास्कर २०१८ मा
जन्मस्वरा भास्कर
(1988-04-09) ९ अप्रिल १९८८ (उमेर ३६)
दिल्ली, भारत
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानमिरान्डा हाउस
जवाहरलाल नेहरू विश्वविद्यालय
पेशाअभिनेत्री
कार्यकाल२००९-वर्तमान
मातापिताचित्रपु उदय भास्कर (बुबा)
इरा भास्कर (आमा)

स्वारा भास्कर (जन्म:९ अप्रिल १९८८) एक भारतीय अभिनेत्री हुन् जो हिन्दी चलचित्र उद्योग मा काम गर्दछिन् ।[१] स्वरालाई बलिउड उनको पात्र बिन्दिया र पायल को लागि जानिन्छ।[२] व्यावसायिक रूपमा सफल रोमान्टिक कमेडी चलचित्र तनु वेड्स मनु मा सहायक भूमिकाको लागि व्यापक पहिचान पाए ।[३]

प्रारम्भिक जीवन र शिक्षा

भास्करको जन्म ९ अप्रिल १९८८, दिल्लीमा भएको थियो ।[४]उनका पिता चित्रपु उदय भास्कर नौसेना अधिकारी थिए जबकि आमा इरा भास्कर नयाँ दिल्लीमा जेएनयूमा सिनेमा को अध्यापक थिइन् । स्वराले एसपीवी (सरदार पटेल विद्यालय) मा पढे र पछि अङ्ग्रेजी साहित्य अध्य्यन गर्न मिरान्डा हाउस गयिन् । पछि उनले जेएमयू देखि समाजशास्त्र मा एमए गरे।[५]

क्यारियर

सन्दर्भहरू

  1. "Swara Bhasker: It is empowering to have a film about four girls, without any dark mudda", अन्तिम पहुँच २०१९-०२-१४ 
  2. "स्वरा भास्कर जीवनी", अन्तिम पहुँच २०१९-०२-१४ 
  3. "Swara Bhaskar turns writer, pens love story", अन्तिम पहुँच २०१९-०२-१४ 
  4. "Dating a writer makes for great conversations: Swara Bhaskar", Hindustan Times, २०१७-०१-१८, अन्तिम पहुँच २०१९-०२-१४ 
  5. "Swara Bhaskar Biography", अन्तिम पहुँच २०१९-०२-१४