डुप्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिलौटामा पिसिएको गहतको दाल र सोस्टा (बोडी)लाई स्थानीय मसलाको धूलोसहितको गहुँको पिठोमा घोलेर डल्लो पारन्िछ। त्यही स-साना डल्लालाई पानीमा उमालेर तेलमा प|mाई गरेपछि गिट्खा तयार हुन्छ। तयार भएको गिट्खालाई मही या दहीसँग फिटेर तातो घिउमा मेथीको पात मिसाएर झानिसकेपछि डुप्का तयार हुन्छ।