शङ्ख पार्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शखं पार्क धुम्बाराही काठमाडौमा पर्छ । शंख पार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । वि.सं २०४३ सालमा पञ्चायत रजत जयन्ती पार्कका रूपमा निर्माण गरिएको हो । २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनापछि पार्कको नाम शंख पार्कका रूपमा पुन नामाकरण गरिएको हो ।

काठमाडौमा भएका पार्कहरु मध्ये यो पनि एउटा सुन्दर पार्क मानिन्छ । यहाँ पार्कमा विभिन्न फूल र बोटबिरुवाहरु पाइन्छ । यो पार्कमा पिकनिक गर्ने, पाटी गर्ने, विभिन्न कार्यक्रम, फिल्म, म्युजिक भिडियोको सुटिङ पनि हुने गर्छ ।

Shankh Park in kathmadu
Shakha Park at dhumbarahi in kathmandu
Shankh Park at Dhumbarahi Kathmandu

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]