प्रयोगकर्ता:Oshan Gurung/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दैलेखका धार्मिक सम्पदाहरू दैलेख जिल्लालाई पञ्चकोशी क्षेत्रका नामले चिनिन्छ । यस जिल्लामा रहेको शिरस्थान (ज्वालादेवी), नाभिस्थान, धुलेश्वर, पादुकास्थान र कौटिल्स्थान गरी जम्मा ५ वटा तीर्थस्थलहरुको दर्शनलाई उच्च महत्वको रूपमा मानिन्छ । पञ्चकोशी तीर्थ गर्नका लागि पहिलो दिन कोटिलास्थित कोटेश्वर महादेवको दर्शनबाट यात्रा सुरू गरी दोस्रो दिन मालिका देवीको दर्शन गरी डुङगे्श्वर महादेवको दर्शन गरिन्छ । तेस्रो दिन पादुकास्थानमा स्वामी कार्तिकेय, ज्वालादेवी भैरव र शिवजिको दर्शन गरिन्छ ।चौथो दिन कालिका देवी र धूलेश्वर महादेवको दर्शन गरिन्छ । पाँचौ दिन ब्रह्मकपाली, नाभीस्थान, शिरस्थानको दर्शन गरी पञ्चकोशी क्षेत्रको परिक्रमा गरेर तीर्थ पूरा गरिन्छ । यिनै पाँच पञ्चकोशी स्थलहरूका बारेमा थोरै लेख्न प्रयास गरिएको छ ।

१) शिरस्थान (ज्वालादेवी)


२) नाभीस्थान


३)धुलेश्वर महादेव


४) पादुकास्थान


५) कोटिला