प्रयोगकर्ता:HempalShrestha

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो नाम हेमपाल श्रेष्ठ। म शिक्षा र विकासका लागि सूचना तथा संचार प्रविधी क्षेत्रमा कार्यरत छु। म दैनिक क्रियाकलापहरुमा सहकार्य र सामूहिक विकास का कामलाई सजिलो र सक्षम बनाउन विकि प्रविधि को अधिकतम प्रयोग गर्दछु। MediaWiki यस्तो सहयोग सक्षम बनाउन अद्भुत मंच प्रमाणित भयेको छ र Wikipedia उनमध्ये एक हो। Wikimedians of Nepal को टीम सदस्यको रुपमा, म विकिपिडिया शिक्षा कार्यकर्म (Wikipedia Eduation Programme (WEP)) मा आबद्ध छु। यस अन्तर्गत म काठमाडौंका विभिन्न कलेज तथा स्कूलहरुमा नेपाली विकिपीडियनहरु को सहकार्यमा शिक्षामा विकिपिडिया को हुन सक्ने व्यापक प्रयोगबारे विभिन्न कार्यकर्महरु सञ्‌चालन ग्रदेछु।