निर्मल कुमार रिमाल
स्वरूप
निर्मल कुमार रिमाल | |
---|---|
जन्म | कालिकास्थान काठमाडौँ |
पेशा | लेखक |
राष्ट्रियता | नेपाली |
शिक्षा | अङ्ग्रेजीमा साहित्यमा स्नाकोत्तर त्रिभुवन विश्वविद्यालय |
धर्म | हिन्दू |
निर्मल कुमार रिमाल नेपाली साहित्यकार हुन् । उनी विशेष गरी कविता लेख्छन् । उनको जन्म सन् १९३६ मार्च ११ मा काठमाडौँको कालिका मार्गमा भएको थियो ।
उनले सास्कृत सन्स्था नवीन कला मन्दिर स्थापना गरे।नेपाली साहित्य को हाइकु बिधा का यी प्रथम बृहत् हाइकु ग्रन्थका सर्जक हुन।यिन्को बारेमा लेखक पत्रकार भरत विक्रम ढकालले ओझेलमा परेको मान्छे नाम को जिवनी लेखेका छन।साहित्य र सन्स्कृती को छेत्रमा यिनी मानवतावादी र प्रकृतिवादी बेक्ती का रुपमा परिचित छन।यिन्का अरु योगदान पनि छन।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]्
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]