निर्मल कुमार रिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निर्मल कुमार रिमाल
जन्मकालिकास्थान काठमाडौँ
पेशालेखक
राष्ट्रियतानेपाली
शिक्षाअङ्ग्रेजीमा साहित्यमा स्नाकोत्तर त्रिभुवन विश्वविद्यालय
धर्महिन्दू

निर्मल कुमार रिमाल नेपाली साहित्यकार हुन् । उनी विशेष गरी कविता लेख्छन् । उनको जन्म सन् १९३६ मार्च ११ मा काठमाडौँको कालिका मार्गमा भएको थियो ।

Nirmal kumar Rimal at home with wife .

उनले सास्कृत सन्स्था नवीन कला मन्दिर स्थापना गरे।नेपाली साहित्य को हाइकु बिधा का यी प्रथम बृहत् हाइकु ग्रन्थका सर्जक हुन।यिन्को बारेमा लेखक पत्रकार भरत विक्रम ढकालले ओझेलमा परेको मान्छे नाम को जिवनी लेखेका छन।साहित्य र सन्स्कृती को छेत्रमा यिनी मानवतावादी र प्रकृतिवादी बेक्ती का रुपमा परिचित छन।यिन्का अरु योगदान पनि छन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]