सुमिना घिमिरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुमिना घिमिरे नेपाली नायिका हुन् । उनले खेलेकी पहिलो फिल्न छविलाल कन्जुस छैन हो । तर सुमिनाको पहिलो रिलिज फिल्म भने दुलही हो । उनले यस फिल्मबाट चार अवाड पाएकी छिन् । सुमिनाले फिल्म म्युजिक भिडियो र विज्ञापनमा समेत काम गरेकी छिन् ।

नेपाली नायिका सुमिना घिमिरे .

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]