प्रयोगकर्ता:Kedar paudyal/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुल्तवी भनेको के हो ?

मुल्तबी भन्नाले अर्को कारबाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको (मुद्दामामिला आदि)लाई बुझिन्छ । -DULAL (कुरा गर्ने) ०७:३५, २६ अगस्त २०१३ (युटिसी(UTC))